जसपा सरकारमा जाने, मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई

जसपा सरकारमा जाने, मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई

  • शनिबार, पुस १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

पुष १६ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेको जसपा सरकारमा पनि सहभागी हुने भएको छ । पार्टी केन्द्रीय कार्यकारीणी समितिको बैठकले सरकारमा जाने निर्णय गरेको हो ।

सरकारमा सहभागी हुने मन्त्रीहरु छान्ने जिम्मेवारी भने अध्यक्ष उपेन्द्र यादव नेतृत्वको राजनीतिक समितिलाई दिईएको छ ।

पुष १७ र १८ गते बस्ने बैठकले सरकारमा जाने निर्णयको अनुमोदन गर्ने र मन्त्रीहरुको टुंगो लाग्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ