जसपाले सरकारमा जाने नजाने विषयमा निर्णय गर्दै

जसपाले सरकारमा जाने नजाने विषयमा निर्णय गर्दै

  • शनिबार, पुस १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

काठमाडौं पुष १६ जनता समाजवादी पार्टी जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठकले आज सरकारमा जाने नजाने विषयमा निर्णय लिनेछ ।

शनिबारबिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बोलाइएको बैठकमा निर्वाचनको समीक्षा, पछिल्लो राजनीतिक विकसित घटनाक्रमको बारेमा पार्टीले निर्वाह गर्ने भूमिका र सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने एक केन्द्रीय नेताले जानकारी दिए ।

जसपाले पुस १८ र १९ गते राजनीतिक समितिको बैठक समेत बोलाएको छ ।

नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन जनाए पनि जसपा सरकारमा सहभागी हुने वा नहुने बारेमा निर्णय गरिसकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ