सरकारलाई समर्थन गर्ने र गठबन्धनमा सामेल हुने विषयमा आज समाजवादीले निर्णय गर्ने

सरकारलाई समर्थन गर्ने र गठबन्धनमा सामेल हुने विषयमा आज समाजवादीले निर्णय गर्ने

  • शनिबार, पुस १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

पुष १६ काठमाण्डौँ । सरकारलाई समर्थन दिएर सहकागी हुन दबाब परिरहेका बेला एकीकृत समाजवादीले आज यस विषयमा निर्णय गर्दैछ ।

आज बस्ने स्थायी समितिको बैठकमा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने र सहभागी हने नहुने विषयमा निर्णय हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

एकीकत समाजवादीलाई सरकारमा ल्याउन र एमालेसँग एकतामा आउन दबाब बढीरहेको छ ।

अहिले सम्म समाजवादीले सरकारलाई समर्थन दिईसकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ