पुष १५ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
ओली बिहानै बालुवाटार पुगेर न्युनतम साझा कार्यक्रम, मन्त्रीपरिषद् विस्तार एवं प्रधानमन्त्रीले लिने विस्वासको मतका बिषयमा कुराकानी भएको बुझिएको छ ।
यस अघि हिजो पनि ओली बालुवाटार पुगेर छलफल गरेका थिए । हिजोको छलफलले ओलीलाई उच्च स्तरीय राजनीतिक संयन्त्रको संयोजक तोकेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline