प्रभू शाहले खोले आम जनता पार्टी, माओवादीसँग एकता गर्ने

प्रभू शाहले खोले आम जनता पार्टी, माओवादीसँग एकता गर्ने

  • बिहिबार, पुस १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

पुष १४ काठमाण्डौँ । एमालेबाट बिद्रोह गरेर स्वतन्त्र सांसद जितेका प्रभू शाहले नयाँ पार्टी गठन गरेका छन् । उनले आज आम जनता पार्टी घोषणा गरेका हुन् ।

बिहीबार बसेको बैठकले अन्तरिम विधान पास गर्नुका साथै साहको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति पनि गठन गरेको छ ।

उनले अग्रगामी शक्तिसँग सहकार्य र एकताका लागि तीन सदस्यीय वार्ता समिति समेत बनाएका छन् ।

प्रभू शाहले नयाँ पार्टी माओवादीसँग एकता गर्ने तयारी गरेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ