पुष १४ काठमाण्डौँ । सत्ता साझेदार दलहरुको गठबन्धनले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई संयोजक चयन गरेको छ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो।
प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएपछि आज पहिलोपटक सत्ता साझेदार दलककका शीर्ष नेताहरुको बैठक बसेका हो ।
यसै गरी गठबन्धनले आगामी पाँच दिन भित्र न्युनतम साझा कार्यक्रम ल्याउने पनि निर्णय भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline