पुष १३ काठमाण्डौँ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारबाट आज पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा बाहिरिएका छन् भने साँझ प्रधानमन्त्री प्रचण्ड प्रवेश गरेका छन् ।
ज्योतिषलाई साईत हेराएर देउवा बिहान निस्किएका थिए भने साँझ सोही ज्योतिषको सल्लाह अनुसार प्रचण्ड साईत जुराएर प्रवेश गरेका हुन् ।
सरकारी निवासमा महंगा बस्तुहरु खरीद नगर्न प्रचण्डले यस अघि सचिवालय मार्फत निर्देशन दिईसकेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline