पुष १३ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीका बीच मन्त्रालयको बाँडफाँट र प्रदेश सरकार निर्माणका बिषयमा छलफल भएको छ ।
ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । उनीहरुबीच मन्त्रालयको बाँडफाँट, संसदको अधिवेशन र विस्वासको मत एवं प्रदेशहरुमा सरकारको नेतृत्वमा कसरी जाने भन्ने विषयमा कुराकानी भएको बताईएको छ ।
सात वटै प्रदेशमा गठबन्धनको स्पष्ट बहुमत रहेकाले प्रदेश सरकारमा नेतृत्वको भागबण्डा टुंगो लगाउन बाँकी रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline