प्रधानमन्त्री पद गुमेका देउवाले भोली बालुवाटार छाड्ने, धुम्बाराहीमा घर भाडामा लिएर बस्ने

प्रधानमन्त्री पद गुमेका देउवाले भोली बालुवाटार छाड्ने, धुम्बाराहीमा घर भाडामा लिएर बस्ने

  • मङ्लबार, पुस १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

१२ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पद गुमेपछि बालुवाटार भोली खाली गर्ने तयारीमा जुटेका छन् ।

बुढानिलकण्ठमा रहेको निजी घर पुननिर्माण चलिरहेकाले देउवा धुम्बाराहीमा एक घर भाडामा लिएर सर्न लागेका हुन् ।

देउवाका सचिवालय एक सदस्यका अनुसार उनले सरकारी निवास बुधबार विहान छाड्दैछन् । ‘बुढानीलकण्ठको घर निर्माण सकिन ३÷४ महिना नै लाग्छ ।

१० पुसमा नै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पदमुक्त भएका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ