पुष ११ काठमाण्डौँ । तेस्रोपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक राष्ट्रिय पोसाकमा शपथ लिएका छन्। उनी शपथ ग्रहणका लागि दौरा सुरुवाल लगाएर शीतल निवास पुगेका थिए ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिएका छन्।
०६५ र ०७३ सालमा प्रधानमन्त्री हुँदा सर्ट, पाइन्ट, कोट, टोपी र टाई लगाएका प्रचण्डले यसपटक दौरासुरुवाल लगाएका हुन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline