प्रधानमन्त्री प्रचण्डले जनताको नाममा लिए शपथ

प्रधानमन्त्री प्रचण्डले जनताको नाममा लिए शपथ

  • सोमवार, पुस ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

११ पुष , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । उनले जनताको नाममा शपथ लिएका हुन् ।

आज नै उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि शपथ लिनेछन् ।

प्रचण्ड एमाले सहितका दलहरुको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ