नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

  • सोमवार, पुस ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

पुष ११ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री हुने भएका छन् ।

आज बसेको माओवादी केन्द्रको पदाधीकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

उनले प्रधानमन्त्रीको शपथ लगत्तै शपथ ग्रहण गर्नेछन् । आज माओवादीबाट श्रेष्ठले मात्रै शपथ खाने र अन्य मन्त्रीको टुंगो पछि लगाउने तयारी भएको छ ।

श्रेष्ठलाई कुन मन्त्रालय दिने भन्ने विषयमा भने गठबन्धनले टुंगो लगाउने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ