पुष ११ काठमाण्डौँ । माओवादी अध्यक्ष प्रचण्डले आज प्रधानमन्त्रीका रुपमा शपथ लिदै छन् । अपरान्ह ४ बजे शपथ हुने राष्ट्रपति कार्यलयले जनाएको छ । सानो आकारको मन्त्रीमण्डल बनाएर शपथ ग्रहणको तयारी भएको छ ।
हिजो मात्रै एमाले सहित सात दल र तीन स्वतन्त्र सांसदको समर्र्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline