तेस्रो पटक देशको प्रधानमन्त्री बने प्रचण्ड, भोली चार बजे शपथ ग्रहण

तेस्रो पटक देशको प्रधानमन्त्री बने प्रचण्ड, भोली चार बजे शपथ ग्रहण

  • आइतवार, पुस १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

पुष १० काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तेस्रो पटक मुलुकको कार्यकारी प्रमुख बनेका छन् । उनी एमाले सहित सात दलको समर्थनमा आज प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

उनको पक्षमा सात दल सहित स्वतन्त्र सांसदहरु समेत उभिएका छन् ।

उनले आगामी साढे दुई वर्ष मुलुकको नेतृत्व सम्हाल्ने छन् । भोली चार बजे शितल निवासमा प्रचण्डले शपथ ग्रहण गर्नेछन् ।

त्यसपछि उनले ओलीका लागि पद छाड्नु पर्नेछ ।

यस अघि शुरुमा ६५ सालमा पहिलो पटक ९ महिना र दोस्रो कार्यकालमा पनि उनी ९ महिनाका लागि प्रधानमन्त्री बनेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ