पुष १० काठमाण्डौँ । काँग्रेसले असहमति जनाएपछि अन्ततः ओली सँग मिलेर प्रचण्ड प्रधानमन्त्री हुने भएका छन् ।
आज बालुवाटारमा सहमति नभएपछि बालकोट पुगेर ओलीसँग प्रचण्डले छलफल गर्दा प्रधानमन्त्रीमा प्रचण्डलाई अघि सार्ने सहमति भएको हो ।
एमाले र माओवादी बाहेक जसपा, राप्रपा, रास्वपा, जनमत पाटीृ नयाँ सरकार गठनका लागि सहमत भएका हुन् ।
अब प्रचण्डको नाम दलहरुले राष्ट्रपतिलाई पठाउने तयारी गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline