सत्ता गठबन्धन भत्कियो, ओलीसँग छलफलका लागि बालकोटमा प्रचण्ड

सत्ता गठबन्धन भत्कियो, ओलीसँग छलफलका लागि बालकोटमा प्रचण्ड

  • आइतवार, पुस १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

पुष १० काठमाण्डौँ । दुई वर्षदेखि प्रतिगमन बिरुद्ध भन्दै बनेको पाँच दलीय गठबन्धन भत्किएको छ ।

गठबन्धन भित्र सहमति नजुटेपछि माओवादी अध्यक्ष प्रचण्ड देउवाले धोका दिएको भन्दै खुमलटार पुगेर आन्तरीक छलफल सकि एमालेसँग छलफलका लागि बालकोट पुगेका छन् ।

ओलीसँग निर्णायक छलफलपछि सरकारको दावीका लागि नयाँ गठबन्धन बन्ने संभावना बढेको छ ।

गठबन्धनको बैठक पछि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन टुटेको जानकारी दिएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ