पुष १० काठमाण्डौँ । आज सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिनै लाग्दा गठबन्धन सहमतिमा पुग्न सकेको छैन ।
वालुवाटारमा लगातार छलफल चलिरहे पनि सहमति हुन नसकेको हो । देउवा र प्रचण्ड दुबैले पहिलो प्रधानमन्त्रीका रुपमा समर्थन खोजेकाले सहमति नजुटेको हो ।
देउवाले चुनाव अघि दिएको बचन पूरा नगरेको भन्दै प्रचण्ड आक्रोशित बनेका छन् ।
यद्यपि, अझै छलफल चलिरहेकाले अन्तिम सम्म कुने सहमतिको आशा रहेको एक नेताको दावी छ ।
यही गठबन्धनमा सहमति नभए एमालेसँग मिलेर सरकार बनाउने तयारीमा माओवादी केन्द्र लागेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline