राष्ट्रपतिले सरकार गठनका लागि दिएको समयसीमा आज सकिदै

राष्ट्रपतिले सरकार गठनका लागि दिएको समयसीमा आज सकिदै

अझै सहमति हुन सकेन दलहरुबीच

  • आइतवार, पुस १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

पुष १० काठमाण्डौँ । राष्ट्रपतिले सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ । अहिले सम्म सत्ता गठबन्धन र विपक्षी गठबन्धनले प्रधानमन्त्रीमा सहमति जुटाउन सकेका छैनन् ।

पटक पटक काँग्रेस र माओवादी बीच एवं गठबन्धनभित्र छलफल चलेपनि सहमति हुन नसक्दा आज प्रधानमन्त्रीमा नाम अघि सार्ने संभावना कम देखिएको छ ।

यद्यपि, आज दिनभर छलफल गरेर सहमति हुनेमा गठबन्धनका नेताहरु विस्वस्त छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ