सबै बामपन्थी एक हुन एमाले महासचिव पोखरेलको अपील

सबै बामपन्थी एक हुन एमाले महासचिव पोखरेलको अपील

  • शुक्रबार, पुस ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

पुष ८ सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै वामपन्थी एक ठाँउमा उभिनु पर्ने बताएका छन् ।

आज सुर्खेतमा आयोजित नेपाल पत्रकार महासंघको साधारण सभामा बोल्दै महासचिव पोखरेलले वर्तमान सत्ता गठबन्धनको कुनै लक्ष्य उदेश्य नै नभएको जिकिर गरे ।

यो गठबन्धन जनताको हितका लागि नबनेको दावी गर्दै उनले सबै वामपन्थी एक भएर मुलुकलाई निकाश दिनु पर्ने बताए ।

आज पत्रकारीता क्षेत्र समेत फोहोरी भएको र समाजमा मुल्यमान्यताहरु स्खलित हुँदै गएको पनि पोखरेलले टिप्पणी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ