यादव र राईले लिए सांसदको शपथ

यादव र राईले लिए सांसदको शपथ

  • शुक्रबार, पुस ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

पुस ८, काठमाण्डौँ । प्रतिनिधिसभा सदस्यमा शुक्रबार दुई जना सांसदहरूले पद तथा गोपनियताको शपथ लिएका छन् ।

माओवादी केन्द्रका सांसद महिन्द्रराय यादव र राजकुमार राईले शपथ लिएका हुन् ।

उनीहरुलाई संघीय संसद् सचिवालयमा प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन् ।

बिहीबार प्रतिनिधिसभामा निर्वाचित सांसदहरूलाई जबारले नयाँ बानेश्वरस्थित संसद् भवनमा सामूहिक शपथ गराएका थिए ।

यस अघि हिजो अधिकांश सांसदले शपथ खाएका थिए । अझै १५ जना सांसदले शपथ लिन बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ