प्रचण्डले प्रकाशमानसँग भने यस पटक मलाई प्रधानमन्त्री बनाउनु पर्छ

प्रचण्डले प्रकाशमानसँग भने यस पटक मलाई प्रधानमन्त्री बनाउनु पर्छ

  • शुक्रबार, पुस ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

पुष ८ काठमाण्डौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस पटक आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्न काँग्रेसलाई आग्रह गरेका छन् ।

हिजो गठबन्धनको बैठकमा सहमति नभएको भोली पल्टै आज काँग्रेस नेता प्रकाशमानसँगको भेटमा प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।

 

खुमलटारमा प्रचण्डलाई भेट्न प्रकाशमान बिहान पुगेका थिए । सो छलफलका क्रममा प्रचण्डले आफूले पटक पटक काँग्रेसलाई सरकारको नेतृत्व दिन सहयोग गरेको भन्दै यस पटक दुई वर्षका लागि आफूलाई सहयोग गर्नु पर्ने बताएका थिए ।

प्रकाशमानले भने शुरुमा काँग्रेसकै नेतृत्वमा सरकार बनाउन र त्यसपछि प्रधानमन्त्री बन्न प्रचण्डलाई आग्रह गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ