शीर्ष नेताबीच सरकारको नेतृत्वमा सहमति हुन सकेन : आज पनि छलफल हुने

शीर्ष नेताबीच सरकारको नेतृत्वमा सहमति हुन सकेन : आज पनि छलफल हुने

  • शुक्रबार, पुस ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

पुष ८ काठमाण्डौँ । सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति नहुँदा गठबन्धनका शीर्ष नेताहरुको बैठकले निष्कर्ष दिन सकेन । राष्ट्रपतिले तोकेको समयसीमा नजिकिदै गर्दा गठबन्धन भित्र सरकार गठनका लागि सहमति जुटाउन शेर बहादुर देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल भएको थियो ।

बालुवाटारमा भएको छलफलमा देउवाले आलोपालो प्रधानमन्त्री भए पनि पहिलो सरकार आफैले पाउनु पर्ने र प्रचण्डलाई शुरुमा दिन नसक्ने बताए पछि आज फेरी बैठक बस्ने गरी विना निष्कर्ष सकिएको स्रोतले जनाएको छ ।

माओवादी पनि पहिलो पटक पूर्व सहमति अनुसार सरकारको नेतृत्व पाउनु पर्ने अडानमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ