वर्तमान गठबन्धनकै सरकार बन्छ : प्रचण्ड

वर्तमान गठबन्धनकै सरकार बन्छ : प्रचण्ड

  • बिहिबार, पुस ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

काठमाडौं पुष ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हालको गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दावी गरेका छन् ।

प्रतिनिधि सभामा शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले गठबन्धनले निरन्तरता पाउने दावी गरेका हुन् ।

प्रचण्डले भने,‘सबै प्रक्रिया सहज ढंगले अघि बढ्छ । सरकार सहज ढंगले यही गठबन्धनको सरकार बन्छ ।’ उनले को प्रधानमन्त्री बन्ने भन्ने बारेमा सल्लाह भईरहेको भन्दै छिट्टै निर्णय हुने जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ