पुष ७ काठमाण्डौँ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रपतिमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल वा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बन्ने संभावना रहेको बताएका छन् ।
संसद भवनमा शपथ ग्रहणका लागि पुगेका मन्त्री शर्माले राष्ट्रपति र प्रधानमन्त्रीको टुंगो गठबन्धनको बैठकले छिट्टै लगाउने स्पष्ट पारे । राष्ट्रपति राजनीतिक दलबाटै हुनेमा पनि शर्माको दावी छ ।
आलोपालो प्रधानमन्त्रीमा गठबन्धन सहमत रहेको भन्दै पहिलो पटक प्रचण्ड नै प्रधानमन्त्री बन्नु पर्ने आफ्नो सुझाव रहेको उनले बताए । तर जो पहिला बने पनि गठबन्धनको बैठकबाट टुंगो लाग्ने शर्माको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline