काँग्रेस संसदीय दलको निर्वाचन परिणाम आजै आउने , देउवाको संभावना बलियो

काँग्रेस संसदीय दलको निर्वाचन परिणाम आजै आउने , देउवाको संभावना बलियो

  • बुधबार, पुस ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

पुष ७ काठमाण्डौँ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सकिएको छ। संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा प्रतिस्पर्धामा छन्।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा १० बजे नै मतदान सकिएको हो ।

आजै मतगणना र परिणाम घोषणा हुने कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले जनाएको छ।

टेक बहादुर गुरुङको मुद्धा अदालतमा बिचाराधीन रहेकाले उनी बाहेक ८८ सांसदले मत दिएका छन् ।

यसमा बहुमत सांसद देउवाको पक्षमा रहेकाले उनैले परिणाम हात पार्ने बलियो संभावना छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ