शेखर गगन थापालाई संसदीय दलको नेता बनाउन भए सहमत

शेखर गगन थापालाई संसदीय दलको नेता बनाउन भए सहमत

  • मङ्लबार, पुस ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

पुष ५ काठमाण्डौँ । अन्ततः शेखर कोईराला गगन थापालाई संसदीय दलको नेतामा समर्थन गर्न सहमत भएका छन् ।

इतर समूहका सांसदहरुसहितको उक्त बैठकमा कोइरालाले सभापति शेरबहादुर देउवासँग दलको नेतामा भिड्न गगनको नाम प्रस्ताव गरेका छन् ।

मंसिर ४ को निर्वाचनमा शेखर मोरङ ६ र गगन काठमाडौं ४ बाट निर्वाचित भएका थिए। दुवैजना कांग्रेस संसदीय दलको नेताका आकांक्षी थिए।

गगनले निर्वाचनकै क्रममा आफू संसदीय दलमा भिड्ने घोषणा गरेका थिए।

शेखरले पनि यस अघि भने आफू पनि संसदीय दलको नेतामा उठ्ने बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ