नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

  • सोमवार, पुस ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

पुष ४ काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीले आज संसदीय दलको नेता चयन गर्ने भएको छ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ मात्र १० सिट जितेको एकीकृत समाजवादीले दलको नेता चयनका लागि दिउँसो १ बजे संसदीय दलको बैठक बोलाईएको छ।

मिनभवनस्थित पार्टी कार्यालयमा बस्ने बैठकले संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई चयन गर्ने छ । यो पार्टीले थ्रेस होल्ड कटाउन नसकेका कारण सांसदको संख्या १० जनामा सीमित रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ