पुष ३ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बस्ने छ ।
बैठकमा सत्ता समीकरण, नयाँ सरकारको नेतृत्वमा दावी गर्ने वा राष्ट्रपतिमा दावी गर्ने भन्ने विकल्पहरुबारे समेत छलफल हुने बुझिएको छ ।
नयाँ सरकार गठन र संसदीय दलको नेता छान्ने विषयमा आजको बैठकमा छलफल हुने छ ।
माओवादीमा संसदीय दलको नेतामा निर्विवाद प्रचण्ड रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline