पुष २ काठमाण्डौँ । प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।
आज बालुवाटारमा भएको भेटवार्तामा दुई नेताबीच आगामी सत्ता समीकरण र अध्यादेशबारे छलफल भएको बुझिएको छ ।
काँग्रेस र माओवादीबीच दुबैले सरकारको नेतृत्वमा दावी गरिरहेपनि सहमति हुन सकेको छैन ।
देउवा र प्रचण्डबीच एक दलले राष्ट्रपति र अर्को दलले प्रधानमन्त्री लिने गरी छलफल केन्द्रीत भएको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline