पुष १ काठमाण्डौँ । बागमती सभ्यताको संरक्षण गर्न त्यहाँबाट तत्काल अनधिकृत बस्ती हटाउन माग गर्दै हस्ताक्षर संकलन गरिएको छ ।
उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले विश्व सम्पदा सूचीमा रहेको बागमती नदी र त्यसको सभ्यता संरक्षण गर्न माग गर्दै हस्ताक्षर संकलन गरेको हो ।
शुक्रबार वसन्तपुर डबलीमा आयोजित कार्यक्रमपछि संकलित हस्ताक्षर सम्बन्धित निकायमा बुझाइने आयोजक पक्षले जनाएको छ ।
केही दिन अघि महानगरले सुकुम्वासी हटाउन खोज्दा त्याँहा झडप भएको थियो ।
त्यसपछि सुकुम्वासीले महानगर बिरुद्ध प्रदर्शन गरेका थिए भने संघर्ष समितिले बस्ती हटाउन माग गर्दै प्रदर्शन गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline