लोसपा बर्तमान गठबन्धनकै सरकारमा सहभागी हुने

लोसपा बर्तमान गठबन्धनकै सरकारमा सहभागी हुने

  • मङ्लबार, मंसिर २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

मंसीर २७ काठमाण्डौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पाँचदलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ।

सोमबार काठमाडौंमा बसेको लोसपाका पदाधिकारहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
लोसपा यस अघि पनि यही गठबन्धनमा सामेल रहेको छ ।

यसअघि मंसिर ४ को चुनावमा जनता समाजवादी पार्टी सत्ता गठबन्धनबाट बाहिरिएपछि लोसपा मिसिएको थियो। मधेशका केही स्थामा चुनावी तालमेल भएकाले पनि पनि गठबन्धनको नयाँ सरकारलाई साथ दिएर जाने निर्णय भएको एक पदाधीकारीले जानकारी दिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ