नीति नियम बनाउने विषयमा दलहरू एक भएर निर्णय गर्नुपर्छः गगन थापा

नीति नियम बनाउने विषयमा दलहरू एक भएर निर्णय गर्नुपर्छः गगन थापा

  • मङ्लबार, मंसिर २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नीति निर्माणमा सम्बन्धित निकायले बेलैमा राजनीतिक दललाई आवश्यक सुझाव र परामर्श दिनुपर्ने बताएका छन् ।

प्रेस लैङ्गिक नीति सम्बन्धी कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै थापाले नीति नियम बनाउने विषयमा दलहरू एक भएर निर्णय गर्नुपर्ने बताएका छन्।

उनले आम नागरिकका समस्या समाधान गर्न नीति निर्माणको आवश्यकता रहेको बताए । त्यसका लागि सबै दल एक ठाउँमा हुनुपर्ने नेता थापाको भनाइ छ।

थापाले सरकारी पक्षलाई सबै क्षेत्रले आफ्ना क्षेत्रका समस्या समाधान गर्न सक्ने सम्भावित कुराको जानकारी समयसमयमा गराइरहने हो भने नीति निर्माणकर्ताले सोही अनुसार काम गर्दा धेरै समस्या हल हुने उनको भनाइ छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ