काँग्रेस एमालेको सरकार बनाउने ओलीको कसरत तीव्रः आज अर्जुन नरसिंह केसीसँग छलफल

काँग्रेस एमालेको सरकार बनाउने ओलीको कसरत तीव्रः आज अर्जुन नरसिंह केसीसँग छलफल

  • सोमवार, मंसिर २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

मंसीर २६ काठमाण्डौँ । एमाले अध्यक्ष केपी ओलीले पाँच वर्ष स्थीर सरकार बनाउनु पर्ने भन्दै काँग्रेसगँ सहकार्यको सघन प्रयास गरिरहेका छन् । निर्वाचनको प्रत्यक्ष तर्फको मत परिणाम सकिन लाग्दा देखि नै ओलीले देउवालाई टेलिफोन गरेका थिए ।

त्यसपछि प्रकाशमान सिंहसँग भेटवार्ता गरेका थिए भने अन्य च्यानलहरु मार्फत काँग्रेसले सरकार चलावस् , हामी समर्थन दिन्छौँ लिखित रुपमा भन्ने सन्देश दिईरहेका छन् ।

यता आजको भेटमा पनि अर्जुन नरसिंह केसीसँग ओलीले स्थीरताका लागि दुई ठूला दलको सहकार्यमा जोड दिएको बुझिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ