हत्या अभियोगमा जेलमा रहेका रेशम चौधरी , विप्लव र सिके राउतका कार्यकर्ता छाड्न सरकारले अध्यादेश ल्याउने

हत्या अभियोगमा जेलमा रहेका रेशम चौधरी , विप्लव र सिके राउतका कार्यकर्ता छाड्न सरकारले अध्यादेश ल्याउने

  • आइतवार, मंसिर २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

मंसीर २५ काठमाण्डौँ । सरकारले आज फौजदारी कानुन संसोधनका लागि अध्यादेश ल्याएर जेलमा रहेका रेशम चौधरी, विप्लव समुका कार्यकर्ता र सिके राउतका कार्यकर्ता रिहा गर्ने तयारी गरेको छ ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले अध्यादेश ल्याएर थुनामा रहेका राजनीतिक कैदीहरुलाई छाड्ने तयारी गरेको हो ।

सरकार बनाउन नागरिक उन्मुक्ति पार्टीको पनि समर्थन आवस्यक पर्ने देखिएपछि प्रधानमन्त्री देउवाको निर्देशनमा त्यस्तो अध्यादेश आउने भएको हो ।

साथै सिके राउतले समेत सरकारमा जाने तर आफ्ना कार्यकर्ताहरु जेलबाट छुटाउनु पर्ने माग गरेका थिए । विप्लव समुहले पनि कार्यकर्ताहरु रिहाईका लागि दबाब दिँदै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ