काँग्रेसले टुंगो लगायो ३२ समानुपातिक सांसदहरु

काँग्रेसले टुंगो लगायो ३२ समानुपातिक सांसदहरु

  • शनिबार, मंसिर २४, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि ३२ जना समानुपातिक सांसदको सूची टुङ्गो लगएको छ ।

शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको विशेष अधिकार प्रयोग गरी सभापति शेरबहादुर देउवाले समानुपातिक सांसदको सूची टुङ्गो लगाएका हुन् ।

कांग्रेस सचिवालय स्रोतका अनुसारका संघीय संसद्‌मा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व अनिवार्य भएकाले कांग्रेसले समानुपातिकबाट तीन जना पुरुषलाई मात्र सांसद बनाउने निर्णय गरेको बताए ।

खसआर्यको पहिलो नम्बर डा।प्रकाशशरण महत, मधेसीको पहिलो नम्बरमा विमलेन्द्र निधि र दलितको पहिलो नम्बरमा जीवन परियार रहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ