समानुपातिक सांसद टुंगो लगाउन माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

समानुपातिक सांसद टुंगो लगाउन माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

  • शुक्रबार, मंसिर २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

मंसीर २३ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रबाट समानुपातिक सांसदको नाम टुङ्ग्याउन पदाधिकारी बैठक बस्दैछ ।

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २९ समानुपातिक सांसद छान्नुपर्ने हुन्छ । निर्वाचन आयोगले दलहरूले पाएको समानुपातिक मतका आधारमा समानुपातिकबाट निर्वाचित हुने सिट संख्या तोकेर नाम पठाउन पत्र काटेपछि दलहरू बन्दसूचीमा रहेका नाम छुट्याएर आयोगले पठाउने चटारोमा छन् ।

आयोगले शनिबारसम्म समानुपातिक लिष्ट बुझाउन समय निर्धारण गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ