पश्चिम सेती निर्माण चाँडै अघि बढ्छ : प्रधानमन्त्री देउवा

पश्चिम सेती निर्माण चाँडै अघि बढ्छ : प्रधानमन्त्री देउवा

  • बिहिबार, मंसिर २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

धनगढी, २२ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती भारतीय कम्पनीले निर्माण सम्पन्न गर्ने र त्यसले सुदूरपश्चिमको समृद्धीमा योगदान पुर्‍याउने बताएका छन् ।

बिहीबार सुदूरपश्चिम महोत्सव उद्‌घाटन समारोहलाई बोल्दै प्रधानमन्त्री देउवाले छिट्टै पञ्चेश्वर आयोजनाको काम पनि अघि बढ्ने बताए ।

प्रधानमन्त्री देउवाले धनगढी विकासको सम्भावना बोकेको सहर भएको भन्दै खप्तडदेखि अन्यमा पर्यटकीय विकास गर्न सके आर्थिक विकास गर्न सकिने बताए ।

उनले दुवै छिमेकीसँग सम्बन्ध जोडिएको प्रदेश भएकाले आर्थिक हबको रुपमा विकास गर्ने सम्भावना रहेको बताए । प्रदेश सरकार र स्थानीय सरकारले यहाँको विकासका लागि समन्वय गरि काम गर्नुपर्ने प्रधानमन्त्रीको जोड छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ