मंसीर १९ काठमाण्डौँ । सत्तारुढ गठबन्धनले निर्वाचनको परिणामले देशमा स्थायीत्व र समृद्धिका लागि मिलेर अघि बढ्ने जनादेश दिएकाले गठबन्धन कायम राखेर अघि बढ्ने निर्णय गरेका छन् ।
चुनावपछि बसेको गठबन्धनको बैठकले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ ।
जनता र देशको हितलाई ध्यानमा राखेर निर्वाचनमा प्राप्त जनादेशलाई हृदयंगम गर्दै अघि बढ्ने पनि दलहरुले प्रतिवद्धता जनाएका छन् ।
विज्ञप्ति हेर्नुस् :

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline