मंसीर १९ काठमाण्डौँ । सत्ता गठबन्धन भित्र चुनावी परिणाम अपेक्षा गरे अनुरुप नभएकोमा नेताहरुको समान निष्कर्ष रहेको छ ।
आज बालुवाटारमा बसेको गठबन्धनको बैठकमा पाँचै दलका नेताहरुले आ आफ्नो धारणा राखेका थिए ।
चुनावी परिणाम अपेक्षा अनुसार नआए पनि शक्ति बाँडफाँट मिलाएर गठबन्धन कायम राखेर सरकार निर्माण गर्न पनि नेताहरु सैद्धान्तिक रुपमा सहमत भएको बुझिएको छ ।
निर्वाचनपछि पाँच दलीय गठबन्धनको पहिलो पटक बैठक बसेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline