वर्तमान गठबन्धनकै सरकार बनाउन पहल गर्ने माओवादीको निष्कर्ष

वर्तमान गठबन्धनकै सरकार बनाउन पहल गर्ने माओवादीको निष्कर्ष

  • आइतवार, मंसिर १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

मंसीर १८ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धनकै सरकार बनाउन पहल गर्ने निष्कर्ष निकालेको छ । आज सम्पन्न पदाधीकारी बैठकले मुलभूत रुपमा गठबन्धन सफल भएको निष्कर्ष निकाल्दै यही गठबन्धनबाट सरकार बनाउन पहल गर्ने निर्णय गरेको महासचिव देव गुरुगंले जानकारी दिए ।

हिजो सरकार निर्माणका लागि अन्य दलसँग समेत परामर्श गर्न सकिने भनेको माओवादीले तत्काल गठबन्धन तोड्ने कुरा भने नगरेको गुरुगंले स्पष्ट पारे ।

सरकारको नेतृत्व आफूले पाउनु पर्ने माओवादीको दावी गर्न शुरु गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ