सरकार निर्माणका बिषयमा सबै दलसँग खुल्ला छलफल गर्ने माओवादीको निर्णय

सरकार निर्माणका बिषयमा सबै दलसँग खुल्ला छलफल गर्ने माओवादीको निर्णय

  • शनिबार, मंसिर १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

मंसीर १७ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले सरकार निर्माणमा वर्तमान गठबन्धन नै पहिलो प्राथमिकतामा रहेको तर अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

आज बसेको पदाधीकारी बैठकले सरकार गठनका लागि अन्य विकल्पमा पनि खुल्ला रहने निर्णय गरेको उपाध्यक्ष कृष्ण बहादुर महराले जानकारी दिए ।

यसले प्रधानमन्त्रीमा दावी गरीरहेको माओवादीले एमाले लगायतका विपक्षी गठबन्धन दलसँग समेत परामर्श गर्न सक्ने आंकलन गरिएको छ ।

महासचिव देव गुरुङले निर्वाचनको समिक्षामा पनि बैठक प्रवेश गरेको र भोली विस्तृत छलफल हुने जानकारी दिए ।
पार्टीको सिट कम आउनुको कारणबारे छलफल हुने उनले बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ