मंसीर १७ दोलखा । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेद्धार गंगा कार्कीले अग्रता कायम राखेका छन् ।
कार्कीले ९ सय बढी मतान्तरले अग्रता बनाईरहेका छन्। २४ हजार ४९२ मत गणना गर्दा माओवादी केन्द्रका गंगा कार्कीले ११ हजार २२० ल्याएका छन्। एमालेका बालकृष्ण शिवाकोटीले १० हजार ३११ मत ल्याएर पछ्याइरहेका छन् ।
प्रदेशको दुबै क्षेत्रमा पनि काँग्रेसका उम्मेद्धारहरु अघि रहेका छन् ।
जिल्लामा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र थिए। कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका जिल्लामा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार मैदानमा छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline