चुनावको समिक्षा गर्न माओवादी केन्द्रको पदाधीकारी बैठक बस्दै

चुनावको समिक्षा गर्न माओवादी केन्द्रको पदाधीकारी बैठक बस्दै

  • शनिबार, मंसिर १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

१७ मंसिर, काठमडौं । आम निर्वाचनको समीक्षा र सरकार गठनबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठक पार्टी मुख्यालय पेरिसडाँडमा दिँउसो ३ बजे बस्नेछ ।

बैठकमा आम निर्वाचनको समीक्षा, नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुने माओवादी केन्द्रका सचिव गणेश साहले जानकारी दिए ।

बैठकले सरकारको नेतृत्वमा दावी गर्ने निर्णय गर्न सक्ने संभावना रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ