दोलखामा माओवादीका उम्मेद्धार गंगा कार्की १ हजार बढी मतले अगाडी

दोलखामा माओवादीका उम्मेद्धार गंगा कार्की १ हजार बढी मतले अगाडी

  • शनिबार, मंसिर १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

मंसीर १७ दोलखा । दोलखामा जारी मतगणनामा माओवादी उम्मेद्धार गंगा कार्कीले १ हजार बढी मतले अग्रता कायम राखेका छन् ।

आज बिहान सम्मको परिणाम अनुसार कार्कीले ९ हजार २२३ मत प्राप्त गरेका छन् ।

उनलाई पछ्याईरहेका एमाले उम्मेद्धार ८ हजार २२६ मत ल्याएका छन् ।

अहिले मत गणना जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ