आजबाट प्रचण्डले खुमलटारमा बधाई तथा शुभकामना ग्रहण नगर्ने

आजबाट प्रचण्डले खुमलटारमा बधाई तथा शुभकामना ग्रहण नगर्ने

  • शुक्रबार, मंसिर १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

मंसीर १६ काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अबदेखि बधाई तथा शुभकामना दिन खुमलटारमा नआउन नेता कार्यकर्तालाई सूचित गरेको छ ।
दिनहुँ खुमलटारमा नेता कार्यकर्ताको लर्को लाग्ने, खादा माला बोकेर जाने क्रम बढेको समयमा सामाजिक सञ्जालमा पार्टी हारेका बेला यस्तो रमिता देखाउने भन्दै आलोचना भएको थियो ।

त्यसपछि प्रचण्डको निर्देशन अनुसार सचिवालयले बधाईका नाममा हुने भड्किलो खर्च र गतिविधि रोक्न यसरी सूचित गरिएको स्वकिय सचिव रमेश मल्ले जानकारी दिए ।

माओवादी देशभर १७ स्थानमा बिजयी भएको छ भने दोलखामा अग्रता बनाईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ