मंसीर १६ दोलखा । विवादीत केन्द्रमा पुनः मतदान भए लगत्तै दोलखाको मतगणना चलिरहेको छ । प्रारम्भिक मत गणनामा माओवादी केन्द्रका उम्मेद्धा गंगा कार्कीले अग्रता बनाएका छन् ।
अहिलेसम्म ३ हजार ६ सय ४३ मतगणना भएको छ। जसमध्ये सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी कार्कीले २ हजार ३ सय ३९ मत प्राप्त गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ९ सय ३२ मत प्राप्त गरेका छन् ।
समग्रमा कार्की शिवाकोटी भन्दा १४ सय मतले अघि लागेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline