ईलामबाट एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन् । उनले सँधै जित्दै आएको ईलाम १ मा पूर्व कार्यकर्ता महेश बस्नेतसँग पराजित भएका हुन् ।
निर्वाचनमा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेका खनाल आयोगले कुनै सुनुवाई नगरेपछि काठमाण्डौँ फर्किसकेका छन् । बस्नेत खनालसँग झण्डै २ हजार ५ मतान्तरसहित निर्वाचित भएका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline