मंसीर ११ ईनरुवा । सुनसरी क्षेत्र नं ४ को मतगणना शनिबार साँझदेखि स्थगित छ । यहाँका राजनीतिक दलबीच सहमति कायम हुन नसक्दा अहिलेसम्म पनि मतगणा हुन नसकेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।
हिजो मतगणनाका क्रममा आयोगले नै ६ सय ६ मत एमालेतर्फ जोडेको नेपाली कांग्रेसका उम्मेदवार एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुुर कार्कीको दावी छ ।
सो क्षेत्रमा पुनः मतगणना गर्नु पर्ने भन्दै काँग्रेसको निवेदन दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline