महोत्तरीबाट पराजीत भए गिरीराजमणि पोखरेल

महोत्तरीबाट पराजीत भए गिरीराजमणि पोखरेल

  • आइतवार, मंसिर ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

मंसीर ११ बदिवास । महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो निर्वाचित भएका छन्।

नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेल पाखा लागेका छन् ।

महतोले सतारुढ पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका पोखरेललाई पोखरेल १ हजार ३० मतान्तरले पराजित गरेका हुन्।

प्रतिनिधिसभामा निर्वाचित नेकपा एमाले(जसपा गठबन्धनका महतोले २३ हजार ४०२ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेलले २२ हजार ३७२ मत ल्याएर पराजित भएका हुन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ