मंसीर १० सर्लाही । सर्लाही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्रराय यादव विजयी भएका छन्। उनको विजयसँगै लोसपाका नेता राजेन्द्र महतोको संसद यात्रा टुंगिएको छ ।
यादवले २३५२९ मत ल्याएका छन् भने महतोले २१५१६ मत ल्याएका हुन्।
अघिल्लो निर्वाचनमा धनुषा २ बाट लडेका महतो यस पटक सर्लाही २ मा चुनाव लड्न आएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline